अपडेट : मृतकको सनाखत भयो, तुरतुरेमा फेरी पहिरो, एक महिलाको मृत्यु

अपडेट : मृतकको सनाखत भयो, तुरतुरेमा फेरी पहिरो, एक महिलाको मृत्यु

रविलाल पौडेल,
अपडेट : मृतकको सनाखत भयो, तुरतुरेमा फेरी पहिरो, एक महिलाको मृत्यु असोज १, गुल्मी।बाग्लुंग जिल्लाको भीमगिठे नजिकै तुरतुरेमा ८ घण्टा सम्म खोला नै थुनिने गरि गएको पहिरोमा फेरी आज पहिरो गएको

जानकारी प्राप्त भएको छ। पहिरोमा परि एक महिलाको मृत्यु समेत भएको समाचार प्राप्त भएको छ। अर्घाखाँची वल्कोट घर भई हाल

अपडेट : मृतकको सनाखत भयो, तुरतुरेमा फेरी पहिरो, एक महिलाको मृत्यु
अपडेट : मृतकको सनाखत भयो, तुरतुरेमा फेरी पहिरो, एक महिलाको मृत्यु

वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिय विविरन खातुन (मियानी) को मृत्यू भएको हो । वुर्तिवाङ वाट चाड मनाउन अर्घाखाँची तर्फ जाँदै

गर्दा अकस्मात माथिवाट खसेको ढुंगाले उनलाई पुरेको थियो । खातुन संगै रहेका उनको श्रीमान अयुव मिँया भने पहिरोवाट बच्न सफल भएका

छन्।
अस्ति पहिरो जादा ४ घर डुबानमा परेका थिए भने अझै पनि बडिगाड खोलाको जमेको पानीले ताल बनेको छ। मानबिय क्षति भने भएको

थिएन। पहिरोले क्षति भएको बाटो संचालन गर्न भने निकै नै समय लाग्ने देखिन्छ।

 

याे पनि हेर्नुहाेस्

पहिराे जाँदा बडीगाड खाेला थुनिएर डेढ किलाेमिटर लामाे ताल बन्याे, सडक अवरूद्ध

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment