मोटरसाइकल- स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल भयाे दिने

मोटरसाइकल- स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल भयाे दिने

काठमाडौं । मोटरसाइकल- स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल भयाे दिने सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा सिमितता गर्ने भएको छ । इन्धनको आवाश्यकतालाई मध्यनजर गर्दै पेट्रोल र

डिजेल लिन सवारी साधनलाई कोटा निर्धारण गरीएको छ । जसमा अब मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिईने भएको

छ । । त्यसैगरी,अन्य सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५०

लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।

 

एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न नेपाल आयल निगमले

नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई पत्राचार गरेको छ ।

 

ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो ।

यो कोटा प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि भन्दै उनले अभाव नहुने बताए ।

 

समन्धित समाचार

धनगढीमा पनि चालकहरु आन्दोलित, यात्रु अलपत्र

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment