बाग्लुङको बडिगाड गाउँपालिकाका मा खानेपानीको हाहाकार भएपछि

बाग्लुङको बडिगाड गाउँपालिकाका मा खानेपानीको हाहाकार भएपछि

बागलुङ, ५ असोज । बाग्लुङको बडिगाड गाउँपालिकाका मा खानेपानीको हाहाकार भएपछि बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेका १ सय ५० घरधुरीलाई खानेपानीको हाहाकर भएको छ ।

बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमाना तुरतुरेमा गएको भीषण पहिरोले खानेपानीको पाइप बगाइदिएपछि स्थानीय

समस्यामा परेका हुन ।

दुई सय घरपरिवारले उपभोग गर्दै आएको खानेपानीको करिब ५ सय मिटर पाइप पहिरोले बगाएको छ । पहाडै खसेको कारण पाइप मर्मत

गर्न नसकिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

 

स्थानीयसँगै विद्यालय, प्रहरी चौकी र स्वास्थ्य संस्थामा पनि पानीको अभाव भएको छ । तुरतुरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा

ढोरपाटन नगरपालिका–२ को चार परिवार विस्थापित भएका छन् ।

 

याे पनि हेर्नुहाेस्

बाग्लुङ्गमा धारा उद्घाटन भाईरल बारे भनियो

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment