दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस्

दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस्

काठमाडौं – दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस् नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य

परीक्षण गर्ने भएको छ ।

 

काठमाडौं महमनगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको समाचार आजको नेपाल

समाचारपत्रमा छापिएको छ ।

 

महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी बोका राँगा

भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ ।

 

महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

 

याे पनि हेर्नुहाेस्

पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता नगरे दशैंका लागि टिकट बुकिङ रोक्ने

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment