यसपालीको महानचाड वडादशैंको टीकाको उत्तम साइत कति बजे ? हेर्नुहोस्

यसपालीको महानचाड वडादशैंको टीकाको उत्तम साइत कति बजे ? हेर्नुहोस्

काठमाडौँ- यसपालीको महानचाड वडादशैंको टीकाको उत्तम साइत कति बजे ? हेर्नुहोस् नेपालीको महानचाड वडादशैंको चहल-पहल बिस्तारै शुरु भएको छ।

वडादशैंको टीका कात्तिक २ गरे परेको छ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका

अनुसार यस पाली टीकाको उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा हुने जनाएको छ।

 

 

यसपालीको महानचाड वडादशैंको टीकाको उत्तम साइत कति बजे ? हेर्नुहोस्
यसपालीको महानचाड वडादशैंको टीकाको उत्तम साइत कति बजे ? हेर्नुहोस्

समितिका अनुसार फुलपाती भित्र्याउने साइत असोज ३० गते बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको छ।
घटस्थापना असोज २४ गते परेको छ भने घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ ।

साथै कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ

 

याे पनि हेर्नुहाेस्

दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस्

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment