सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास

सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास

काठमाडौं – सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास उद्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उदेश्यले बर्सेनी दशैंअघि ग्यास अभावको सिर्जना गर्ने गरेका छन् ।

यसपटक पनि साताअघि पत्रकार सम्मेलन गरी ग्यास उद्योग संघले ग्यास ढुवानी गर्ने बुलेटको

भाडादर नबढाए आपूर्तिमा समस्या हुने बताएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छ ।

 

सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास
सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास

तत्काल भारतीय बुलेटधनीको मागअनुसार भाडादर समायोजन नभए दशैंतिहारजस्तो चाडपर्वमा ग्यासको हाहाकार हुन सक्ने संघको भनाइ छ ।

निगमले प्रतिसिलिन्डर उद्योगीलाई २८१.०५ रुपैयाँ दिँदै आएको छ । उद्योगीलाई एकमुष्ट यो

रकम दिएर प्रतिसिलिन्डर १४ सयमा बेच्दा निगमलाई ३०९.७९ रुपैयाँ नोक्सान छ ।

उद्योगीले भनेजस्तो ढुवानी खर्च बढाइदिँदा उपभोक्ता मूल्य र निगमको नोक्सानी बढ्नेछ ।

उद्योगीले सात आठ बर्षदेखि हरेक दशैंअघि आन्दोलन गर्दै आएका छन् ।

 

याे पनि हेर्नुहाेस्

मोटरसाइकल- स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल भयाे दिने

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment