दाङमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते

दाङमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते

दाङमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते दाङ-दाङको तुलसीपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ।

 

केहिबेर अघि तुलसीपुर उपमहानरपालिका वडा नं. ६ मोतिपुरमा गोरखा

 

स्कुल तुलसीपुरको रा १ त १९९ नम्बरको बस दुर्घटना भएको हो।

 

बसमा सवार २२ जना विद्यार्थी घाईते भएका छन्। घाईते विद्यार्थिहरुको तुलसीपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ।

 

बसका चालक गम्भिर घाईते वडा प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

 

याे पनि हेर्नुहाेस्

एक व्यक्तिले भूत सम्झेर श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेपछि

 

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment