ग्यास बाल्ने क्रममा आगलागी हुँदा जलेर तीनजना घाइते

ग्यास बाल्ने क्रममा आगलागी हुँदा जलेर तीनजना घाइते

भक्तपुर । ग्यास बाल्ने क्रममा आगलागी हुँदा जलेर तीनजना घाइते 

मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगलागी हुँदा तीनजना घाइते भएका छन् ।

 

घाइते हुनेमा शुकदेवकी श्रीमती ५० वर्षीया हरिमाया, उनका भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् ।

 

घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब

उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment