भाइरल जोडी बखत बिस्ट र प्रतिभा बिस्टको सबैलाई रुवाउने पहिलो गीत

  भाइरल जोडी बखत बिस्ट र प्रतिभा बिस्टको सबैलाई रुवाउने पहिलो गीत प्रतिभा बिस्ट र बखत बिस्टको ३ करोड नेपालीलाई रुवाउने पहिलो गीत, बखत बिस्टले लेखे आफनै जीवनमा मेलखाने गीत, प्रतिभा बिस्ट र

बखत बिस्टको अभिनय रहेको भिडियो ! हजुरहरु सबैलाई तिहारको शुभ कामना : भिडियो मन परेमा लाइक , शेर , कमेन्ट गर्नुहोस !!

नेपालको भाइरल जोडीको गीत बजारमा आएको छ । भाईरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा

आएको हो । उनिहरुले लेखेको गीतलाई गायक कर्णराज गिरिले निकै आकर्षक पारामा आवाज भरेका छन् ।

 

गितमा गायकसँगै भाईरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ । गायक कर्णराज गिरिले राष्ट्रभावले लिप्त रहेको गीत ‘बनाउ

नेपाल’ मा आफ्नौ आवाज दिन पाउँदा धेरै खुसी लागेको बताए । उनले गीतमा जस्तै विदेशमा रहेका सारा नेपालीलाई नेपाल फर्कन आह्वान

पनि गरेका छन् ।त्यस्तै गीतका लेखक बखत बिष्टले गीतले विदेशमा रहेको नेपाली जनशक्तिलाई स्वदेश फर्कन आह्वान गरेको बताए ।

नेपाली युवा विदेश गएर नभई स्वदेशमै संघर्ष गरेमात्रै मुलुक समृद्धिको बाटोमा लम्कने उनको बुझाई छ ।

आगामी दिनमा पनि यस्तै गीतमा कलम चलाउने उनको भनाइ छ ।पश्चिम नेपालका बखत र प्रतिभाले आपसमा विवाह गरेपछि यो जोडी

अहिले संसारभर भाइरल भइरहेको छ । देश विदेशमा बस्ने धेरैले यो जाडीको प्रसंसा गरीरहेका छन् ।

उनिहरु अहिले काठमाण्डौमा बसेर संघर्ष गरीरहेका छन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment