काभ्रेमा यात्रुबाहक बस दुर्घटना एक दर्जन घाइते

काभ्रेमा यात्रुबाहक बस दुर्घटना एक दर्जन घाइते

काभ्रे । काभ्रेमा यात्रुबाहक बस दुर्घटना एक दर्जन घाइते काभ्रेको कोटतिमालामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

दुर्घटनामा १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।

बनेपाबाट काभ्रेको नारायणथान जाँदै गरेका बा ४ ख ५८०१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट केहि मिटर तल खसेको र दुुर्घटनाका करण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घनटनाको विस्तृत जानकारी अझै आइसकेको छैन ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment