‘एचआइभी सङक्रमितलाई निःशुल्क औषधि’

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनिय सुधार

काठमाडौँ । ‘एचआइभी सङक्रमितलाई निःशुल्क औषधि’ प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभि/एड्स सङक्रमितलाई उपचारको अभाव हुन नदिने बताउनुभएको छ ।

३१ औं विश्व एड्स दिवसको अवसरमा एक सन्देश दिनुहुँदै प्रधानमन्त्री

ओलीले एचआइभी सङक्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको स्मरण गराउनुभएको खबर अाजकाे गाेरखापत्रमा छापिएकाे छ ।

नेपालमा एचआइभी सङक्रमितहरूलाई सरकारले निःशुल्क औषधीको व्यवस्था गरेको उल्लेख गनुहुँदै प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “सबै सङक्रमितहरूमा यो सेवा पु¥याउन

सरकारका स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत सबै संस्थाहरूलाई म आग्रह गर्दछु ।

सबै सङक्रमितले उपचार सेवा पाउनु पर्दछ ।”

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment