लाइसेन्स आवेदन खुला गरेकै दिन यातायात व्यवस्था विभागको सर्भर ह्याङ

लाइसेन्स आवेदन खुला गरेकै दिन यातायात व्यवस्था विभागको सर्भर ह्याङ

मंसिर १७, काठमाडौं ।   लाइसेन्स आवेदन खुला गरेकै दिन यातायात व्यवस्था विभागको सर्भर ह्याङ

यातायात व्यवस्था विभागको सर्भर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेकै दिन सर्भरले धान्न नसक्दा यस्तो अवस्था आएको हो ।

चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गते खुलेकै दिन बन्द भएको थियो ।

 

यस्तो समस्या आएपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment