अाेलीले दिए अाफ्ना भाषणहरुकाे संग्रह ‘समिट’का पाहुनालार्इ उपहार

अाेलीले दिए अाफ्ना भाषणहरुकाे संग्रह ‘समिट’का पाहुनालार्इ उपहार

काठमाडौँ । अाेलीले दिए अाफ्ना भाषणहरुकाे संग्रह ‘समिट’का पाहुनालार्इ उपहार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘माइ भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिएका छन् ।

अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् ।

अाेलीले दिए अाफ्ना भाषणहरुकाे संग्रह ‘समिट’का पाहुनालार्इ उपहार
अाेलीले दिए अाफ्ना भाषणहरुकाे संग्रह ‘समिट’का पाहुनालार्इ उपहार

प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले ट्वीटमार्फत

ओलीको किताब म्यानमारकी नेतृ आङ सान सुकीसहित ७ विदेशी विशिष्ट पाहुनाले शनिबार सार्वजनिक गरको बताएका छन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment