भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरु नै भ्रष्टाचारी

सत्ताइऔँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइँदै,

काठमाडौँ । भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरु नै भ्रष्टाचारी प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरुले नै भ्रष्टाचार गरेको बताएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वरा संयुक्त रुपमा आइतबार राजधानीमा

आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment