अचम्मको प्रतिभा भएकी मुनाको पहिलो गीत रेकर्ड गर्दा स्टुडियोमै रुवाबासी पछिल्लो समय नेपालमा धेरै जोडीहरु भाईरल भैईरहेका छन् मुना र मेघरुपको जोडी ।
केही समय देखि नेपाली मिडियामा बखत र प्रतिभा झै मुना र मेघको जोडी पनि भाईरल भैईरहेका छन् ।
साथै उनिहरुले आफुलाई कुनै पनि सहयोगको लोभ नभएको पनि बताउछन् ।
मुना मगर जो उमेरले २२ बर्षलागी तर उनलाई सबैले बच्चा भन्ने गरेको र आफुलाई उक्त कुराले निकै दुख लाग्ने पनि उनको भनाईछ ।
गायन कलामा अब्बल रहेकी मुना सफल गायिका बन्ने योजनामा छिन् । अन्र्तबार्ताकै समयमा मुनाले आंखामा आंशु लुकाउंन सकिनन् ।
उनै मुना र मेधराज सँग गरिएको कुराकानी हेर्नुस भिडियो
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्