अचम्मको प्रतिभा भएकी मुनाको पहिलो गीत रेकर्ड गर्दा स्टुडियोमै रुवाबासी

अचम्मको प्रतिभा भएकी मुनाको पहिलो गीत रेकर्ड गर्दा स्टुडियोमै रुवाबासी

अचम्मको प्रतिभा भएकी मुनाको पहिलो गीत रेकर्ड गर्दा स्टुडियोमै रुवाबासी  पछिल्लो समय नेपालमा धेरै जोडीहरु भाईरल भैईरहेका छन् मुना र मेघरुपको जोडी ।

केही समय देखि नेपाली मिडियामा बखत र प्रतिभा झै मुना र मेघको जोडी पनि भाईरल भैईरहेका छन् ।

साथै उनिहरुले आफुलाई कुनै पनि सहयोगको लोभ नभएको पनि बताउछन् ।

मुना मगर जो उमेरले २२ बर्षलागी तर उनलाई सबैले बच्चा भन्ने गरेको र आफुलाई उक्त कुराले निकै दुख लाग्ने पनि उनको भनाईछ ।

गायन कलामा अब्बल रहेकी मुना सफल गायिका बन्ने योजनामा छिन् । अन्र्तबार्ताकै समयमा मुनाले आंखामा आंशु लुकाउंन सकिनन् ।

उनै मुना र मेधराज सँग गरिएको कुराकानी हेर्नुस भिडियो

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment