हेर्नुहाेस् यसरी सिँगारियो जानकी मन्दिर

हेर्नुहाेस् यसरी सिँगारियो जानकी मन्दिर

जनकपुर — हेर्नुहाेस् यसरी सिँगारियो जानकी मन्दिर  रामजानकी विवाह महोत्सवका लागि जनकपुरको जानकी मन्दिर सिँगारिएको छ ।

जानकी मन्दिर झिलिमिलि बनेको छ ।

सप्ताह व्यापि मनाउने राम–जानकी विवाह महोत्सवमा जन्ती बनेर

बुधबार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदै छन्।
उनी आउने भएपछि विवाह महोत्सवमा दर्शनार्थीको भीड छ।

मंगलबार नै जनकपुरको सडक भिडले ढाकिएको छ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment