शेयर कारोबारमा सुधार आउने संकेत

शेयर कारोबारमा सुधार आउने संकेत

काठमाडौं । शेयर कारोबारमा सुधार आउने संकेत शेयर कारोबारमा सुधार आउने संकेत देखिएको छ ।

कारोबार मापक नेप्से परिसूचक ०दशमलव०८ विन्दुले बढेर १हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबा मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर छ ।

कूल १५६ कम्पनीको ८ लाख ६५ हजार ७१९ कित्ता शेयर २६ करोड ८८ लाख १० हजार ८ सय २४ रुपैयाँमा किनबेच भएको छ ।

१० उपसमूह मध्ये ५ उपसमूहको मात्रै शेयर कारोबार वृद्धि भएको छ ।

त्यसमा जलविद्युत् ३५दशमलव ७७, वित्त ३ दशमलव६२, उत्पादन १ दशमलव५२, अन्य ० दशमलव ६५ र बीमा २३ दशमलव६४ विन्दुले बढेको छ ।

बैंकिङ १ दशमलव३३, होटल ३७ दशमलव२७, विकास बैंक २ दशमलव५७, निर्जीवन बीमा १० दशमलव६९ र लघुवित्त ८ दशमलव४६ विन्दुले घटेको छ ।

सोल्टी होटल लिमिटेड, आइएमइ जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रो पावर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रोगेशिभ फाइनान्स कम्पनीका

शेयरधनीले कमाएका छन् ।

सिटिजन इन्टरनेशनल बैंक, एनएमबी माइक्रोफाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त विकास बैंक र मिर्मिरे लुघवित्त

वित्तीय संस्थाको लगानीकर्ताले गुमाएका छन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment