कांग्रेसमा ११ पदाधिकारी

कांग्रेसमा ११ पदाधिकारी

काठमाडौं । कांग्रेसमा ११ पदाधिकारी नेपाली कांग्रेसमा पदाधिकारी ११ जना पु¥याउने प्रस्ताव भएको छ ।

अनौपचारिक छलफलमा महामन्त्री डा. शशांक कोइरालाले यस्तो प्रस्ताव ल्याएका हुन् ।

कान्तिपुर दैनिकमा समाचार छ ।

छलफलमा सभापति १, उपसभापति २, महामन्त्री ३, सहमहामन्त्री ४ र कोषाध्यक्ष १ प्रस्ताव गरिएको छ ।

यही प्रस्ताव नवीन्द्रराज जोशीले पनि राखेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उपसभापति भन्दा अन्य पद बढाउन इच्छुक थियो ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment