काठमाडौं । संसद भवनमै आन्दोलनको तयारी अतिरिक्त भत्ता माग गर्दै संसदका कर्मचारीहरुले आन्दोलन तयारी गरेका छन् ।
उनीहरुले भत्ता नपाए पुस १ गतेदेखि काम रोक्ने बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
संसद सचिवालयका कर्मचारी कर्मचारीले यसअघि ८० प्रतिशत भत्ता र दैनिक ६ सय रुपैयाँ खाजा खर्च बुझ्ने गरेका थिए ।
संसद सेवा विशिष्ट सेवा भएकाले यो सुविधा नभए पुस १ गतेदेखि आन्दोलन गर्ने कर्मचारी युनियनका मेघराज अर्यालले बताउनु भयो ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्