बागलुङका एक २२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता

बागलुङका एक २२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता

गलकोट ।
बागलुङका एक २२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता भएका छन् ।

काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय

उनी मङगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ
केही समयदेखि मानसिक समस्या भएर घरमै बसी उपचार गराइरहेका

उनी मङ्गलबार बिहान ९ बजेतिर बागलुङ बजार जाने भनी घरबाट निस्केपछि सम्पर्कविहीन भएको बाबु नन्दे थापाले बताएका छन् ।

खैरो कोट, कालो पाइन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र

आफन्तको सम्पर्कमा नआएकाले प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिएको उनका आफन्त मनिष थापाले बताए ।

केही समयदेखि मानसिक समस्या भएर घरमै बसी उपचार गराइरहेका उनी मङ्गलबार बिहान ९ बजेतिर बागलुङ बजार जाने भनी घरबाट

निस्केपछि सम्पर्कविहीन भएको बाबु नन्दे थापाले बताएका छन् ।

खैरो कोट, कालो पाइन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएकाले प्रहरीलाई जानकारी गराएर

खोज्दा पनि फेला पार्न नसकिएको उनका आफन्त मनिष थापाले बताए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment