पाल्पामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

तानसेन । पाल्पामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु पाल्पाको ओढारे भिरमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

बिहीबार साँझ पुर्वखोला–२ ओढारे भन्ने ठाउँमा जीप अन्यन्त्रित भई पल्टिएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा माथागढी उँपालिका–८ का ७१ वर्षीय रेवत बहादुर जिसी,

४१ वर्षीया बुमाकुमारी दर्लामी, ३२ वर्षीया यानिसरा गाहा, २४ वर्षीया कुनिसरा रुचाल र जीप चालक २० वर्षीय बिरेन्द्र रानाको मृत्यु भएको हो। लु १ ज २६५३
घाइते तीन जनाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment