५ महिनापछि बस्दै नेकपाको स्थायी समिति बैठक !

५ महिनापछि बस्दै नेकपाको स्थायी समिति बैठक !

मंसिर २८, काठमाडौं । ५ महिनापछि बस्दै नेकपाको स्थायी समिति बैठक ! नेकपाको स्थायी समिति बैठक ५ महिनापछि शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

नेकपाको गत २१ असारयता स्थायी समिति बैठक बस्न सकेको छैन ।

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार शनिबार दिउँसो १ बजे बैठक बोलाइएको छ ।

उनले एकीकरण बाँकी कामसँगै अन्य थाती रहेका एजेण्डाहरुमा छलफल हुने बताए ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment