काठमाडौं । सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने, आवेदन पुस ३० गतेसम्म भरिसक्नु पर्ने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने भएकाे छ ।
सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २८० जनालाई डीप्लोमा प्रमाणपत्र
तहको अध्ययनका लाागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन खुल्ला गरेको हाे । त्यसका लागि फाराम पुस ३० गतेसम्म भरिसक्नु पर्ने
छ भने प्रवेश परीक्षा आगामी माघ १२ गते हुनेछ ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्