ठेलामा मःमः बेच्दै हिड्ने गायक पौडेलको पहिलो गित ‘साला काठमाडौंमा’ सार्वजनिक

ठेलामा मःमः बेच्दै हिड्ने गायक पौडेलको पहिलो गित ‘साला काठमाडौंमा’ सार्वजनिक

काठमाडौं । ठेलामा मःमः बेच्दै हिड्ने गायक पौडेलको पहिलो गित ‘साला काठमाडौंमा’ सार्वजनिक ठेलामा मःमः बेच्दै हिड्ने गायक कपिल पौडेलको ‘साला काठमाडौंमा’ वोलकाे पहिलो गित युट्युव मार्फत सार्वजनिक भएको छ । उनको पहिलो यो गितमा ठुला सपना पूरा गर्न र सार्थक जीवनको खोजि गर्दा काठमाडौंमा युवाहरुले भोग्नु परेको ब्यथालाई स्पष्ट व्यक्त गरेका छन् ।

शिसिर भण्डारी र स्मारिका खनालको मुख्य अभिनय रहेको उनको म्युजिक भिडियोको गितमा सङ्गित गायक स्वंयम पौडेलले गरेका छन् । पौडेल गायक बन्ने सपना बोकेर काठमाडौं आएका हुन् । उनि लामो समयदेखि बानेश्वर चोकमा ठेलामा माेमाे बेच्दै आएका थिए ।

भिडियोमा हेर्नुहाेस्

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment