चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु

चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु

काठमाडौं । चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

मृत्यु हुनेमा विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् ।

प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपास सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो ।

यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment