पौष ३०, काठमाडौं । आउँदो महिनादेखि बन्द हुँदै छ नागिन-३,कारण भने यस्ताे टेलिभिजनको सबै भन्दा पपुलर शो नागिन ३ बन्द हुने भएको छ ।सुरभि ज्योति, पर्लभी पुरी, अनिता हसनंदानी र रजत
टोकसको मुख्य भूमिका रहेको नागिन ३ एक महिनापछि बन्द हुने भएको हो ।
उक्त शो अत्यन्तै मन पराइइएको थियो ।भारतिय मिडिया अनुसार एकता कपुरले आफ्नो एक अन्य पपुलर शो कवजको दोस्रो सिजन नागिन ३
को ठाउँमा लन्च गर्न चाहन्छन्।
कवच २ का लागि पहिले नै अडिसन सुरु भइसकेको छ। तर अहिलेसम्म एकता कपुरले यस बारेमा भने कुनै औपचारिक जानकारी भने दिएका
छैनन्। एकता कपुरले नागिनलाई अनयर गर्ने सोचे १ वा २ वर्षपछि यसको चौँथो सिजन सुरु हुने बताइएको छ ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्