साेलार रूफयुक्त हुन्डाईको सोनाटा हाइब्रिड कार बजारमा ।

साेलार रूफयुक्त हुन्डाईको सोनाटा हाइब्रिड कार बजारमा

 

हुन्डाई मोटर्सको सोनाटा हाइब्रिड गाडी सार्वजनिक भएको छ । एक्टिभ सिफ्ट कन्ट्रोल (एएससी) प्रविधि र सोलार रुफ सिस्टमसहित सोनाटा हाइब्रिड गाडी कम्पनीले बजारमा ल्याएको हाे ।

हुन्डाई मोटर्सले सोलार रुफ सिस्टम पहिलो पटक सोनाटा हाइब्रिडमा प्रयोग गरिएको बताएको छ । कम्पनीका अनुसार यसमा सिस्टमबाट व्याट्री रिचार्ज रहेको भने रिचार्ज हुँदा यात्रा दूरी वार्षिक १ हजार ३ सय किलोमिटरसम्म हुने बताइएको छ।

सोनाटा हाइब्रिडमा रेयर सपोइलर, अलोय ह्वील रहेको छ। यसमा २.० लिटर जीडीआइ एचइभी इन्जिन र ६ स्पीड हाइब्रिड अटोमेटिक ट्रान्समिसन रहेको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment