भर्खरै। भैरहवा बाट काठमाडौं जाँदै गरेको गाडी त्रिशूलीमा खस्यो

 

दुखद खबर। काठमाडौं आउँदै गरेको गाडी त्रिशूलीमा खस्यो चितवन । त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएका सहचालकको शव फेला पेरको छ । ट्रक खसेको करिब पाँच घण्टापछि शव फेला परेको हो । मृत्यु हुनेमा दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवन ले जनाएको छ ।भैरहवाबाट काठमाडौंतर्फ गइरहेको ना ४ ख १७९६ नम्बरको ट्रक पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका–५ मुग्लिन बजार नजिकै त्रिशूलीमा खसेको

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment