कर्कलाको पात खानुका यस्ता छन् ७ फाइदाहरु ,कसरी खाने ? (विधीसहित)

कर्कलाको पात खानुका यस्ता छन् ७ फाइदाहरु ,कसरी खाने ? (विधीसहित)

कर्कला गाँउघरमा पाइने स्वास्थ्यको लागी फाइदाजनक तरकारी हो । हामी यसको पात र फललाई नै तरकारी वा अन्य परिकार बनाएर खान्छौँ । यसमा फाइबर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन जस्ता पोषक तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । आज हामी यही लाभदायक कर्कलाको खानुको फाइदाहरु बताउदै छौँ । हेर्नुस्

-कर्कलाको पातको १० ग्रामजति रस निकालेर नियमित खानाले पिसाब पोल्ने समस्या हटाउँछ ।

-यदि कर्कलाको तरकारी नियमित रुपमा खायो भने हृदय रोगबाट पनि बचाउँछ ।

-उच्च रक्तचापको बिरामीलाई पनि कर्कलाको तरकारी लाभदायक हुन्छ ।

-कर्कला खानाले ब्लडप्रेसर नियन्त्रणमा हुन्छ ।

-यदि तपाईले कर्कलाको काण्डलाई पोलेर खरानी बनाएर तेलसँग मिसाएर लगायो भने घाउबाट रगत बग्न रोक्छ ।

-यदि पित्तको समस्या छ भने कर्कलाको पातको १० ग्राम रसमा पिसेको जिरा मिसाएर खानले लाभदायक हुन्छ ।

-बच्चालाई दुधको कमी भएमा आमाले नियमित कर्कलाको तरकारी खानु फाइदाजनक हुनछ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment