अघोरी बाबा भन्दा कडा रुपमा आए अर्का जंगी बाबा ‘भिडियो सहित्

अघोरी बाबा भन्दा कडा रुपमा आए अर्का जंगी बाबा ‘भिडियो सहित्

 

पछिल्लो समय मृतुन्जय अघोरी बाबा विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला मोरंगमा जंगी बाबा देखा परेका छन् । आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छोडेको उनले बताउछन् । मृतुन्जय अघोरी बाबा जस्तै उनि पनि धेरै खुलेर बोल्ने रहेछन । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् । आफु बाबा बनेर हिडेको १६ बर्ष भएको उनी बताउछन् ।

२/४ जना भि*त्ती केटाहरुले आफुलाई दु:ख दिने गरेको र केहिदिन अगाडी २ जानाको दबाई गरेको त्यस पछि देखी अहिले सम्म फटाहाहरुले दु:ख न दिएको बाबा बताउछन् । उनले आफु भबस्ने ठाउँ ध्यान गर्ने कुटी समेत देखाएका छन्

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment