मानिसले जस्तै गाईले पनि फुटबल खेल्दाे रहेछ, नपत्याए हेर्नुस्-

मानिसले जस्तै गाईले पनि फुटबल खेल्दाे रहेछ, नपत्याए हेर्नुस्-

 

मानिसले जस्तै गाईले पनि फुटबल खेल्छ भन्दा अनौठो लाग्छ । हो, भारतको गोवास्थत एक गाईले मानिसहरुसँगै फुटबल खेल्छ ।

भारतको गोवामा गाईले फुटबल खेल्छ । कुशल फुटबल खेल्ने यो गाईले निकै चर्चा पाएको छ । अहिले यी गाईले फुटबल खेलेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ । गाईले खुट्टाले बल हान्दै नाकले नियन्त्रणमा लिएको भिडियोमा देख्न सकिन्छ ।

फुटबल लोकसप्रय रहेको गोवामा स्थानीय मारडोलमा युवकहरुले फुटबल खेल्दा खेल्दै नजिकै चर्न गएको गाईले फुटबल नियन्त्रणमा राखेको थियो । युवाहरुले बल लिन पुग्दा गाइले हान्छ र आफूबाट बल खोसेपछि लखेट्न जान्छ ।

युवाहरुले आपसी पास गरेर गाईलाई बल खोस्नबाट रोक्छन् । तर, गाईले निकै मिहेनतका साथ दौडिएर बल खोस्न खोजेको देख्न सकिन्छ

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment