दिन दहाडै नेताको टाउको मा गोली हानीयो

दिन-दहाडै-नेताको-टाउको-मा-गोली-हानीयो

दिन दहाडै नेताको टाउको मा गोली हानीयो

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ ।गोली टाउकोमा लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा उनलाई गोली हानिएको थियो ।चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनको आरोप छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment