माटाेकाे ढिस्काे खस्दा गाेरखामा एक्स्काभेटरसहित चालक पुरिए

सिरानचोक गाउँपालिका वडा नम्बर १ केराबारीमा चालकसहित एक्स्काभेटरलाई पहिरोले पुरेको छ ।

स्थानीय गुप्चेखोला नजिकै बाटो खन्दै गरेको एक्साभेटर र चालकलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको हो । सिन्धुपाल्चोक मेलम्चीका चालक रमेश तामाङलाई पहिराेले पुरेकाे प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो ।

‘पहिरोमा पुरिएका चालकको हातमात्र देखिएको छ भन्ने खबर आएको छ । प्रहरी र स्थानीय बासिन्दाले उद्धारकाे प्रयास गरिरहेका छन्’, अधिकारीले भन्नुभयो ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment