दिल्ली बाट-बुटवल आउदै गरेको बस चेक गर्दा प्रहरी नै चकित परे

दिल्ली बाट-बुटवल आउदै गरेको बस चेक गर्दा प्रहरी नै चकित परे

 

भैरहवा, १७ साउन । रुपन्देहीको बुटवल देखि भारतको राजधानी दिल्ली जोड्ने सिधा बस सेवाको दुरुपयोग भएको पाइएको छ । बुटवल-दिल्ली चल्ने बसहरूमा तस्करीदेखि भन्सार छलीमा प्रयोग भएको पाइएको छ ।दिल्ली आजादपुर देखि बुटवल जान भैरहवा आइपुगेको लु १ ख ६६४९ नम्बरको कालो नम्बर प्लेटको बसलाई सशस्त्र प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । उक्त

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment