झुटो विवरण पेस गर्ने ८ जनाको नागरिकता खारेज

झुटो विवरण पेस गर्ने ८ जनाको नागरिकता खारेज

झुटो विवरण पेश गरी नागरिकता लिने ८ जनाको नागरिकता बदर भएको छ । गतसाता बसेको मन्त्रिपरिषद् बैठकले ८ जनाको नागरिकता खारेज गर्ने निर्णय गरेको हो । बदर हुनेमा अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्ध भएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment