त्रिभुवन विमानस्थलमा हङकङबाट आएका चिनियाँ नागरिकलाई चेकजाँच गर्दा प्रहरीनै चकित

त्रिभुवन विमानस्थलमा हङकङबाट आएका चिनियाँ नागरिकलाई चेकजाँच गर्दा प्रहरीनै चकित

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुन बरामद भएको छ । हङकङबाट आएको ड्रागन एयरको जहाजका यात्रु २३ वर्षीय चिनियाँ नागरिक लि निङसिङले आफ्नो साथमा ल्याएको उक्त सुन बरामद भएको हो ।

त्रिभुवन विमानस्थल प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भन्सार चेकजाँचका क्रममा उनी पक्राउ परेको जानकारी दिए । अवैध सुनसहित नियन्त्रणमा लिइएका चिनियाँ नागरिकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment