सिधा कुरा जनता संगका पुर्ब पत्रकार शालिकराम पुडासैनी मृ*त फेला

सिधा कुरा जनता संगका पुर्ब पत्रकार शालिकराम पुडासैनी मृ*त फेला

सिधा कुरा जनता संगका पुर्ब पत्रकार शालिकराम पुडासैनी मृ*त फेलासिधा कुरा जनता संगका पुर्ब पत्रकार तथा हाल माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैन मृ*त भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झु*ण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १० बजे प्रहरीलाई गरेका थिए ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झु*ण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।उनका आफन्त आएपछि घ*टना बारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हाल माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । उनका आफन्त आएपछि घ*टनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment