नुवाकोटको बट्टारमा बाबुले छोराको छातीमा छु*री रो*पे, हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइदै

नुवाकोटको बट्टारमा बाबुले छोराको छातीमा छु*री रो*पे, हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइदै

नुवाकोटको बट्टारमा बाबुले छोराको छातीमा छु*री रो*पे, हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइदै

नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर ३ बट्टारमा एक बाबुले छोराको छातीमा छु*री रो*पेका छन । लामो समयदेखि बट्टारामा बस्दै आएका उनीहरूको बाबुछोराको बीचमा बिगतमा त्यस्तो दु*ष्मनी केही नभए पनि मंगलबार बिहान ए*क्कासी त्यस्तो घ*टना घ*टेको स्थानीयले बताएका छन ।बट्टारका इद्रिस खानले आफ्नै छोरा माथि छु*री प्र*हार गरेका हुन ।

छु*री प्र*हार गर्नुको कारण खोजी भैरहेको र छुरीबाट घा*इते भएका खानको अ*वस्था चि*न्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरीले इद्रिसलाइ नि*यन्त्रणमा लिएर घ*टनाको अ*नुसन्धान थालेको छ । घा*इते खानलाइ हेलिकप्टर मार्फत ग्राण्डी अस्पताल ल्याइदै छ । घा*इते खानले बट्टारकै एक नेपाल थरकी युवतीसँग बिबाह गरेका थिए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment