हवाई इन्धनको मूल्य घटाउन पर्यटन मन्त्रालयले पहल गर्ने

हवाई इन्धनको मूल्य घटाउन पर्यटन मन्त्रालयले पहल गर्ने

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई इन्धनको मूल्य घटाउन पहल गर्ने भएको छ। मन्त्रालयको विकास समस्या समाधान बैठकले उडानको लागतमा ३० प्रतिशत हिस्सा इन्धन हुने र नेपालमा छिमेकी मुलुकको तुलनामा निकै महंगो भएको भन्दै मूल्य समायोजन गर्न पहल गर्ने निर्णय गरेको छ।

व्यवसायीहरुले लामो समयदेखि हवाई इन्धनको मूल्य छिमेकी मुलुको दाँजोमा धेरै महंगो भएको बताउँदै आएका छन्। विशेषगरी अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने इन्धनको मूल्य धेरै महंगो रहेको छ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment