आमासँग सामान्य झगडा भएपछि छोरीले उठाइन् भयानक कदम,

आमासँग सामान्य झगडा भएपछि छोरीले उठाइन् भयानक कदम,

आमासँग सामान्य झगडा भएपछि छोरीले उठाइन् भयानक कदम,

आफ्नो आमासँग सानो-सानो कुरामा छोरीहरु रिसाउनु र बाझ्नु सामान्य हो। आमा-छोरी बाझेको हामी आफ्नै घरमा पनि देख्न सक्छौं।

तर भारतमा भने एक छोरीले आमासँग झगडाकै कारण जे कदम उठाइन् त्यसले जो-कोहिलाई अचम्मित बनाइदिन सक्छ। भारत उत्तर प्रदेशको ग्रेटर नोएडामा एक किशोरीले आमासँग सानो-तिनो झगडाकै कारण आफ्नै ज्यान लिने प्रयास गरेकी हुन्।

उपचारको लागि अस्पताल पुगेकी एक किशोरीले आमासँग सामान्य विवाद भएकै कारण अस्पतालको छतमा पुगेको र त्यहाँबाट हाम फाल्ने प्रयास गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment