ट्रिपरले मोटरसाइललाई ठक्कर दिँदा एकको मृत्यु

ट्रिपर-दुर्घटनामा-एकको-मृत्यु

ट्रिपरले मोटरसाइललाई ठक्कर दिँदा एकको मृत्यु  मुलुकभर आतंक मच्चाउदै आएको ट्रिफरले ठक्कर दिदा राजधानीको जडिबुटीमा मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।

ट्रिफरको ठक्करबाट मारिने भक्तपुरको सल्लाघारीका रोयल सुवेदी छन् ।

मोटरसाइकल चालक अमन ढुंगेल गम्भिर घाइते भएका छन् ।

भक्तपुरबाट कोटेश्वर आउँदै बा ४ ख ८७२५ नम्बरको ट्रिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

दुवै सवारी साधन र ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

संम्बन्धित लिंक

खुशी काे खबर छोरी जन्मे वार्षिक रु १० हजार भत्ता

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment