अख्तियारमा मुद्धा लागेपछि सात पूर्वकर्मचारीले गरे आत्महत्या

अख्तियारमा मुद्धा लागेपछि सात पूर्वकर्मचारीले गरे आत्महत्या

अख्तियारमा मुद्धा लागेपछि सात पूर्वकर्मचारीले गरे आत्महत्याअख्तियार दुरुपयोग अनुसन्धान आयोगकामा भ्रष्टाचारको मुद्धा लागेपछि पूर्वसरकारी कर्मचारीहरुले आत्महत्या गर्न थालेका छन् । अहिलेसम्म सात जना पूर्वकर्मचारीले आत्महत्याको गरेका छन् ।

भ्रष्टाचारको आरोप लागेपछि मालपोत अधिकृत तथा नेपाली कांग्रेस पर्वतका सचिव रहेका युक्तप्रसाद श्रेष्ठ पूर्वसचिव दिनेशचन्द्र प्याकुरेल, नासु केदारनाथ ढुंगाना, प्रेमलाल चौधरी र सानु बन लोडर, रामबहादुर पाण्डे, र हरिप्रसाद आचार्यले आफ्नो जीवन नै समाप्त पारेका छन ।

यी हुन आत्महत्या गर्ने कर्मचारी
दिनेशचन्द्र प्याकुरेल पूर्वसचिव (अकुत सम्पत्ति)
केदारनाथ ढुंगाना, नासु (अकुत सम्पत्ति)
प्रेमलाल चौधरी र सानु बन लोडर (३३ किलो सुन)
रामबहादुर पाण्डे, वरिष्ठ अधिकृत, त्रिवि (९ लाई ६९ अंक बनाउने)
युक्तप्रसाद श्रेष्ठ र हरिप्रसाद आचार्य, नासु (ललिता निवास जग्गा प्रकरण)

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment