कतारमा श्रीमानको समुन्द्रमा डुबेर मृत्यु भएपछि ५ महिनाकी गर्भवती टिकाले पनि संसार त्यागिन्

कतारमा श्रीमानको समुन्द्रमा डुबेर मृत्यु भएपछि ५ महिनाकी गर्भवती टिकाले पनि संसार त्यागिन्

कतारमा समुद्रमा डुबेर ललितको मृ*त्यु भएपछि पत्नि टीका लिम्बूले पिडा सहन नसकेर प्रा’ण त्यागेकी छिन् । गत आइतबार कतारमा पौडी खेल्ने क्रममा सामुद्रिक छालले बगाएर धनकुटाका ललित लिम्बुको मृत्यु भएको थियो त्यसको तेस्रो दिनमा उनकी श्रीमती टिकाले प्राण त्यागेको प्रहरीले जनाएको छ ।

ललितसँगै कतारमा नै रहेकी टिका नेपाल आएको १ महिनामा नै ललितको समुन्द्रमा डुबेर मृत्यु भएको हो । ललितको मृत्युको खबरले एक्कासी बेहोशी जस्तै बनेकी टिका ५ महिनाकी गर्भवती भएको बताइएको छ । नेपाल फर्किने तयारीमा रहेका ललित धनकुटा समाज कतारका पूर्व अध्यक्ष र अहिलेका प्रमुख सल्लाहकार भएर लामो समय काम गरेका अनुभवी ब्यक्ति थिए ।

तिन दिनको अन्तरमा छोरा बुहारीको दुःखद मृत्युको खबरले परिवार ठूलो शोकमा परेको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment