शालिकरामले नाम लिएका मध्ये एक जना पक्राउ !

शालिकरामले नाम लिएका मध्ये एक जना पक्राउ !

पत्रकार शालिकराम प्रकरणमा दोषी भएको आरोपमा उनले छोडेको भिडियो सुसाइट नोटका आधारमा अस्मिता कार्कि लाई प्रहरील भर्खरै पक्राउ गरेको छ । यस सम्बन्धी विस्तृत विवरण आउँन बाँकी छ ।नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment