कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ

कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ

काठमाडौँ — टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने बिहीबार पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि लामिछाने र युवराज कँडेललाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।

 

महानगरीय प्रहरी परिसरका डीआईजी शैलेश थापा क्षेत्रीले लामिछाने पक्राउ परेको पुस्टि गरे।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा पक्राउ गरिएको हो।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment