निकै खुशीको खबर : चीनले नेपालको विकासको लागि नेपाली युवालाई विदेश जानबाट यसरी रोक्ने प्रयास गरेको खुलासा, नेपाल भित्रै यति ठुलो अवसर दिने घोषणा

निकै खुशीको खबर : चीनले नेपालको विकासको लागि नेपाली युवालाई विदेश जानबाट यसरी रोक्ने प्रयास गरेको खुलासा,

काठमाडौं– साँचो र सान्दर्भिक तर्क मात्र धेरै ठाउँमा सुनियो | कुनै बेला भारतीय प्रधानमन्त्री मोदीले नेपालकै संसदमा उठेर समेत नेपालको बिकासको बारेमा खुब भाषण दिएको थिए तर त्यो भाषण तत्कालिन अवस्थामा सुन्दा लाग्त्यो नेपाल बिकास भैसक्यो तर त्यसको ठ्याक्कै उल्टो परिस्थिति जब नेपालमा मोदी सरकारले अघोषित नाकाबन्दी गर्यो | त्यो बेला देखि नै नेपाली जनताले भारत सरकारको कुनै विश्वास नै गरेका छैनन् | हुन् पनि हो एकपल्ट त्यो नराम्रो सँग धोका दिएपछि पटकपटक बिश्वास गर्ने र धोका खाने नेपाली जनतालाई मान्य हुनेछैन र त्यस्तो खालको अजिंगर भित्र रुमलिन नेपाली जनताले जान्दैन |

तर हामीले सबैलाई एकै ठाउँमा राखेर बिश्लेष्ण गर्न भने मिल्दैन यसको मतलव के हि भने जो चिनियाँ व्यवसायी तथा नेपाल–चीन सुख्खा बन्दरगाह संयोजन समितिका सदस्य वाङ् जुङ्ले नेपाली युवाहरुलाई केहि सिप दिन र विदेशीनबाट रोक्न आफुले केही पहल गरिरहेको बताएका छन् । यसरी पनि प्सोरष्मट हुन्बाछ कि चीनले नेपालको हितमा कतै न कतै काम गरिरहेका छन् | रातोपाटीसँगको विशेष बहसका क्रममा वाङ्ले नेपालमा फर्निचर उद्योगको स्थापना गरी नेपाली युवालाई आफुले फर्निसिङ्ग सिपका साथै रोजगारी समेत प्रदान गरेको बताएका हुन् ।

सोही क्रममा वाङ्ले नेपाललाई चीन झैं सम्वृद्ध र समुन्नत देख्न चाहेको समेत बताएका छन् । त्यसका लागि नेपालले उत्पादन, व्यवस्थापन र बजारीकरणमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । ‘समुन्नत राष्ट्रका लागि व्यवसायिक औद्योगिकीकरण र व्यापार व्यवसाय अपरिहार्य हो ।’ वाङ्ले भने, ‘अब नेपालले औद्योगिकीरणतर्फ ध्यान दिनुपर्छ ।’

वाङ्ले नेपालीहरु अल्छी भएरै देशमा उत्पादन कम भएको र मुलुकको अर्थतन्त्र कमजोर हुन पुगेको बताउँदै त्यसको नतिजामा युवाहरु विदेशीन वाध्य भएको बताएका छन् । हाल वाङ्ले नेपालमा नेपालीकै सहकार्यमा फर्निचर उद्योग सञ्चालन गरिरहेका छन् । शुरुमा नेपालमा लगानी गरेर काम गर्न निकै कठिन भएको बताउँदै वाङ्ले पछिल्ला दिनहरुमा निकै सहज र उन्नत भएको बताए ।

हाल सनराईज फर्निचरले नेपाली बजारमा फर्निचरसम्बन्धी विविध उत्पादनहरु उत्पादन गर्दै बजारीकरण गर्दै आएको छ ।
काठमाडौंको सितापाईलामा करिब ४ रोपनी जग्गामा सञ्चालित यो कम्पनीमा चिनीयाँ व्यवसायी वाङ्सहित नेपाली व्यवसायी अर्जुन खड्काको करिब २० करोड लगानी रहेको छ । उद्योगका साथै यस कम्पनीले आफ्नै बृहत फर्निचर शोरुम समेत सञ्चालन गरिरहेको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment