बुटवलको ढबाहामा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु

बुटवलको ढबाहामा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु

मुख्य राजमार्गबाट दक्षिण तर्फ जादैँ गरेको लु २ च ३२६ नम्बरको मालसमान बोक्ने गाडि (छोटा हात्ती) लाई पश्चिमबाट पुर्वतर्फ जादै गरेको लु ३२ प ५००१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

दुर्घटनामा परि मोटरसाइकल चालक गुल्मी गुरुङधारा घर भएका २६ वर्षका सुुवास पछाईको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भटटराईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment