सुरेश वाग्ले क्यान्सर अस्पताल’ निर्माणबारे संसदीय समितिको चासो

‘सुरेश वाग्ले क्यान्सर अस्पताल’ निर्माणबारे संसदीय समितिको चासो

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) मा निर्माणाधीन ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ समयमा निमार्ण सम्पन्न नभएको भन्दै संसदीय समितिले चासो देखाएको छ।

तीनपटक म्याद थप्दा पनि काम नसकिएको भन्दै संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग जवाफ मागेको हो।

तत्कालीन माओवादीको सशस्त्र युद्धको क्रममा गोरखामा मारिएका माओवादी नेता वाग्लेको नाममा बन्न लागेको उक्त अस्पतालको भौतिक पूर्वाधार ८ वर्षदेखि लथालिंग अवस्थामा छ।

२०७१ सालमै काम सक्नेगरी ८ मंसिर ०६८ मा गौरा कन्स्ट्रक्सन प्रालि र एटलस इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालिले संयुक्त रूपमा ठेक्का लिएका थिए। उनीहरूले ७१ करोडमा ठेक्का लिएको भए पनि ८ वर्षमा तीनपटक म्याद थपियो।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment