योजना आयोगका कर्मचारी सिंहदरबारमै मृ त भेटिए

योजना आयोगका कर्मचारी सिंहदरबारमै मृ त भेटिए

योजना आयोगका कर्मचारी सिंहदरबारमै मृ त भेटिए
काठमाडौं, ३ भदौ । राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमै मृ त अवस्थामा फेला परेका छन् । सुब्बा बच्चु केसी सिंहदरबार स्थित कार्यालयमा ल डिरहेको अवस्थामा भेटिएका हुन् । उनले विष सेवन गरेर आ त्मह त्या गरेको आशंका गरिएको छ ।

महानरीय प्रहरी वृत्त काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एक कर्मचारीले आ त्मह त्या गरेको खबर आएपछि प्रहरी टोली गएर अनुसन्धान भइरहेको बताए ।
यो पनि समाचार, गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणीस्थित त्रिवेणी छोटी भन्सार कार्यालयले जाँचपास ९सामानको भन्सार राजश्व सङ्कलन० कार्यको शुरुआत गरेको छ ।

पूर्वी नवलपरासीको त्रिवेणीस्थित छोटी भन्सार कार्यालयले रु २५ हजार बराबरसम्मको जाँचपास सेवाको शुरुआत गरेको हो । यसअगाडि सामानको भन्सार राजश्व सङ्कलन ९जाँचपास० नहुने गरेको यस छोटी भन्सार कार्यालयले पहिलो पटक न्यूनतम रकमबाटै भन्सार राजश्व सङ्कलनबाट सेवा शुरु गरेको हो ।

सो कार्यालयबाट रु २५ हजार बराबरसम्मको राजश्व सङ्कलन कार्य शुरु गरिएको महेशपुर मूल भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताउनुभयो । यो कार्यसँगै गण्डक प्रदेशका व्यापारीलाई केही सहज हुने अपेक्षा गरिएको छ । महेशपुर मूल भन्सारअन्तर्गत पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयसमेत पर्दछ । त्यहाँ दुई कर्मचारी कार्यरत छन् । त्रिवेणी भन्सार कार्यालय गण्डक प्रदेश र भारतीयय सिमाना जोडिएको एक मात्र भन्सार नाकाका रुपमा मानिन्छ ।

यसबाहेक पश्चिम नवलपरासी प्रसौनी, भुजहवा र विष्णुपुरा छोटी भन्सार कार्यालय पनि महेशपुर मूल भन्सार कार्यालयअन्तर्गत पर्दछ । ती छोटी भन्सार कार्यालयबाट राजश्व सङ्कलको काम हुँदैन । ती छोटी भन्सार कार्यालयमा भारतीय बजारबाट नेपाल नजीकको बजार आउने सवारी सधानका लागि अस्थायी अनुमतिपत्र दिने मात्र काम हुन्छ । ती कार्यालयलाई राजश्व सङ्कलनको अनुमति प्राप्त छैन । पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालयलाई मात्र राजश्व सङ्कलन गर्ने अधिकार छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment