दालतले प्रहरिद्वरा म्याद थप्ने प्रस्तावअस्विकार

अदालतले प्रहरिद्वरा म्याद थप्ने प्रस्तावअस्विकार

पत्रकार रवि लामिछा*नेसहित तीन जनालाई आज जिल्ला अदालत लगिएको छ । पत्र*कार शालिकराम पुडासैनीलाई आ*त्मह*त्या गर्न दु*रुत्साहन गरेको अ*भियोगमा पक्रा*उ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की*लाई आज अदालत लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरी*क्षक दानब*हादुर मल्लले जानकारी दिनुभयो । गएको बिहिबार काठमाण्डौबाट पक्रा*उ गरेर चितवन ल्याईएका उनीहरु*लाई पाँच दिन हि*रासतमा राखेर अ*नुसनधान गर्न अदालतले दिएको समय हिजो सकिए पनि अ*नुसन्धान बाँकी नै रहेकाले म्या*द थपको लागि आज जिल्ला अदालत लै लगिएको हो ।

पुडासैनीको पो*ष्टमार्टम रि*पोर्ट आइसकेको र तीन जनाकै प्रा*रम्भिक चरणको बयान सकिएको जानकारी उहाँले दिनुभयो । पो*ष्टमर्टम रि*पोर्टमा पत्रकार पुडासैनीकोे आ*त्महत्या कै कारण ज्या*न गएको उल्लेख गरिएको छ । पुडासैनीले मृ*त्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की*का कारण आफू म*र्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घ*टनाबारे अ*नुसन्धान गरिरहेको छ ।

पछिल्लो जानकारी अनुसार प्रह*रीले मागे अर्को ५ दिनको हिरास*तमा राख्न म्याद थप्ने बारे अदालत ले बदर गरेको छ ।।।यो स*ङै रबि सहित ३ जना लै आजै रि*हा हुने अनुमान छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment